सहकारी ऋण नतिर्नेको सम्पत्ति रोक्का गर्ने बागमति प्रदेश सरकारको चेतावनी

काठमाडौं । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी संस्थाबाट लिएको ऋण चुक्ता गर्न आह्वान गरेको छ । शुक्रबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै ऋणीहरुले तोकिएको समयभित्र ऋणको साँवा तथा व्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्ता गर्न नसकेको भन्दै सहकारीबाट लिएको ऋण तिर्न आह्वान गरेको हो । सम्झौता वा सर्त बमोजिम लिएको ऋणको साँवा … Continue reading सहकारी ऋण नतिर्नेको सम्पत्ति रोक्का गर्ने बागमति प्रदेश सरकारको चेतावनी